संस्कृति

लेखनाथ चेम्जोङ किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा निर्वाचित

दमक, ५ कार्तिक । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय...

याक्थुङ स्टार उपाधिको दाैडमा रहेकी सुनुवारद्वारा भोटको अपिल

दमक, २ कार्तिक । याक्थुङ स्टार सिजन २ को टप १२ मुन्भधुमी राउन्डमा पुग्न सफल प्रतिस्पर्धी बिजेता सुनुवारले अफुलाई भोट गर्न अपिल गरेकी छन् । गैर लिम्बू भएर पनि लिम्बू संस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा...

काठमाडौंमा याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ को विशेष प्रदर्शन

ललितपुर, १५ असोज । काठमाडौं कमलपोखरीस्थित बिग मूभिजमा चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । बहुप्रतिभाका धनी सागर केरुङद्वारा निर्देशक ‘चे’ मंगलबार काठमाडौं उपत्यकामा रहेका याक्थुङ्हरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको हो । विशेष प्रदर्शनीमा चलचित्र...

असाेज १५ मा चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने

ललितपुर, १२ असाेज । पान्थरका प्रतिभाशाली व्यक्तित्व सागर केरुङको लेखन तथा निर्देशनमा बनेको याक्थुङ कथामा आधारित  चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । मंगलबार असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग...

नाटक मुक्कुमलुङ शिल्पी थिएटरमा मञ्चन हुँदै

ललितपुर, ३० भदौं । डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेभएको छ । आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नाटक मञ्चन हुने भएको हो...