संस्कृति

मुक्कुमलुङमा तत्काल केवलकार निर्माण खारेज गर्न माग

ललितपुर, १० माघ । मुन्धुमीस्थल मुक्कुमलुङमा केवलबार निर्माण तत्काल खारेज गर्न र सैन्यकरण बन्द गर्न माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले माग गरेकाे छ । मुन्धुमीस्थल मुक्कुमलुङकाे मुन्धुमी, सांस्कृतिक, अाध्यात्मिक अास्थालाइ...

तारादेवी १९औैं पुण्य स्मृति भव्य साङ्गीतिक कार्यक्रम

ललितपुर, १० माघ । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । उनको १९औैं पुण्यतिथिमा सम्झनामा तारा देवी नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

‘कक्फेवा तङनाम (माघे संक्रान्ति) प्राकृतिक चाड हो’–धर्मगुरु आत्मानन्द लिङदेन

दमक, २ माघ । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङज्युले कक्फेवा तङनाम माघे संक्रान्ति प्राकृतिक चाड भएको बताउनु भएको छ । माघ १ गते पवित्र भूमि फुलुङगीमा किरात धर्मावलम्बीहरुलाई आर्शिवचन दिनु हुँदै यसो भन्नुभएको हो ।...

मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम महोत्सव शुरु

दमक, २ माघ । झापाको कमल गाउँपालिका सिम्लेस्थित मुन्धुमयकमा मंगलवारदेखि तिनदिने कक्फेक्वा तङनाम महोत्सव शुरु भएको छ । किरात याक्थुङ जातीहरुको कुसङ येले तङबे ५०८५ तथा कक्फेक्वा तङनाम–२०८१ माघे संक्रान्तिको अवसरमा किरात याक्थुङ चुम्लुङ कमल...

;