संस्कृति

किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज...

मुक्कुलुङ सम्पदा संरक्षण संघर्ष समितिद्वारा केवलकार निर्माण रोक्ने अभियानको घोषणा

ललितपुर, १९ माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलनजारी राखेका छन्...

ताप्लेजुङ जिल्ला अनिश्चितकालीन बन्द यथावतः माघ २० र २१ गते अरुर्णपूर्वका नौ जिल्ला बन्दः प्रदेश नं. १ का ग्लोबल आईएमई बैंकका शाखाहरु बन्द गर्न आव्हान

ललितपुर, १९ माघ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीय समितिले माघ १५ गते देखि अनिश्चितकालीन ताप्लेजुङ बन्दको आज चौंथो दिन पनि यथावत राखेको छ । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी माग राख्दै बन्दको आव्हान...

रविनकुमार नाल्बो याक्थुङ मुन्चइत चोक सयङ हङकङ अध्यक्षमा चयन

ललितपुर, १९ माघ । याक्थुङ मुन्चइत चोक सयङ प्रवास समिति हङकङ गठन भएको छ । २९ जनवरीका दिन किरात याक्थुङ चुम्लुङ हङकङको सभाहलमा भएको प्रथम अधिवेशनमा रविन कुमार नाल्बोको अध्यक्षतामा समिति गठन भएको हो ।...

माघ १९ सम्म यातायात बन्द यथावतः माग सम्बाेधन नभए २० र २१ लिम्बुवान बन्द

ललितपुर, १८ माघ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणकाे बिराेध गर्दै मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले १९ गते सम्म बन्द यथावत रहेकाे छ । समितिले गत माघ माघ १२ गते साँझ खाजा खान बसिरहेकाे समयमा अमानविय शैलीले...

;