संस्कृति

महाकुम्भ मेलामा स्नान गर्न ५० लाखभन्दा बढी नेपाली सहभागी

ललितपुर, १८ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएकाे वताइएकाे छ नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । याे मेला १२ बर्षमा एकपटक लाग्ने गरेकाे...

तामाङ समुदायले साेनाम ल्हाेसार पर्व धुमधामसँग मनाए

ललितपुर, १७ माघ। काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्व मनाएको छ। पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायको बिहीबार सोनाम ल्होछार पर्व टुँडिखेलमा उल्लासका साथ मनाएको हो। प्रकृति पूजकको...

ताप्लेजुङ जिल्ला अनिश्चतकालीन बन्दको प्रभावः मेची हाइवे र तमोर करिडोर सुनसान

ललितपुर, १५ माघ । ताप्लेजुङ जिल्लाको मुन्धुमी पवित्र तिर्थ मुक्कुम्लुङ÷पाथिभरामा केवलकार निर्माण विरुद्ध संघर्ष गर्दै आएका विभिन्न संघ संगठनका युवाहरुमाथि प्रहरीले गोली हानी घाइते बनाएपछि आजबाट ताप्लेजुङ जिल्लासँग जोडिन्ने मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट...

आईएमई बैंकको केन्द्रीय कार्यालय काठमाडौं र प्रदेश १ नं. का सबै शाखामा एकपटक धर्ना

ललितपुर, १४ माघ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, विभिन्न जातीय संगठन, राजनैतिक दल लगायत मोर्चाले आई एम ई बैंकको केन्द्रीय कार्यालय कमलादी र प्रदेश नं. १ को सबै शाखाहरुमा सोमबार एकैपटक धर्ना कार्यक्रम गरेको छ...

कियाचु दमकको ताम्भुङ्चा थिम्बे सम्पन्न (फोटो फिचर)

दमक, १२ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आयोजनामा येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा शुक्रबार ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ । झापा र इलामको संगम चुलाचुली ५ चपेटीस्थित बनभोजस्थलमा...

;