संस्कृति

भोलि सार्वजनिक विदा

लिम्बुवान खबर ।  सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।  

भुपेन्द्र तुम्बाहाम्फेकाे अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ १ नं. प्रदेश समिति गठन

दमक, २५ चैत/ याक्थुङ मुन्चइत चोक सयङ कार्यशाला गोष्ठी तथा लिम्बुवान प्रदेश तदर्थ समिति गठन आज सम्पन्न भएको छ । शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ...

मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा भेटघाट उर्लाबारी

माेरङ् २४ गते । मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रम आज उर्लाबारीमा सम्पन्न भएको छ । विहिवार मोरङको उर्लाबारी नगरपालिका वडा नं.३ मंगलबारे स्थित मुसाहाङ समाज जिल्ला शाखा कार्यालय परिसरमा आयोजित १८औं स्थापना...

झिलझिलेमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुती हुने

झापा, २४ चैत । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ । यही चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन्...

सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण सम्पन्न

दमक २४ चैत / किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण तथा किरात युमा माङहिम उद्घाटन समारोहमा हिजो सम्पन्न भएको छ । बुधबार पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा...