संस्कृति

नालीफुङ्वाको पाँचौं महासम्मेलन शुरु, संस्थापक पदाधिकारीहरुलाई सम्मान गरियो

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको उदघाटन कार्यक्रम भएको छ । आइतबार इलामको धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख...

याक्थुङ युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ

फिदिम । याक्थुङ् युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ चयन भएका छन् । पाँचथरको फिदिममा जारी दोस्रो महाधिवेशनले ९ बुँदे सुम्हालुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले...

ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समितिको जनप्रर्दशन

ताप्लेजुङ्। आदिवासी लिम्बु समुदायको ऐतिहासिकस्थल मुक्कुमलुङलाई अतिक्रमण गरी पाथीभरा नाम गरिएकोमा बिरोध शुरु भएको छ । आदिवासीको जल, जंगल र जमिन माथि राज्यले अतिक्रमण गर्दै लिम्बु पहिचान झल्कने नामको अतिक्रमणको विरोध गर्दै साँस्कृतिक विरासत पुनःस्थापित...

किरातगुरु आत्मानन्दको जन्मभूमि अगौटेबारीको संरक्षण गरिने

माङसेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को जन्मभूमि माङसेबुङको चुक्चिनाम्बा अगौटेबारीको संरक्षण र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङले बताए । बुधबार आयोजना गरिएको सप्ताहव्यापी सावा येत् नाम्धुङ...

सिरिजङगा टोलको भवन उद्घाटन

दमक। दमक १ को सिरिजङगा टोल बिकास संस्थाले आफ्नो भवन निर्माण गरि उद्घाटन गरेको छ । दमक नगरपालिकाका वडा नंं १ का अध्यक्ष ताराप्रसाद अधिकारीले भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा नगरपालिकाका समाज कल्याण योजना...