लिम्बू साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङ् निर्वाचित
ताप्लेजुङ, १७ भदौं । कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । शुक्रबार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न भएको हो । अधिवेशनले खड्गबहादुर लाबुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा...




