गेल्जे लामा शेर्पा महासंघकाे अध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको १० औं राष्टिय महाधिवेसनलबाट गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीको कावासोतीमा बिहिबार सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।...




