संस्कृति

नालीफूङ्वा झापा अध्यक्षमा डिल्लीहाङ्ग इङ्नाम निर्वाचित

लिम्बुवानखबर, १३ चैत । किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापा अध्यक्षमा डिल्लिहाङ इङनाम निर्वाचित भएको छ । शनिबार झापाको खिजोत्लुङ माङहिमको प्राङ्गणमा सम्पन्न भएको नालिफुङ्वा झापाको पाँचौं सम्मेलनबाट इङनाम अध्यक्षमा निर्वाचित भएका हुन । सम्मेलन...

गेल्जे लामा शेर्पा महासंघकाे अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको १० औं राष्टिय महाधिवेसनलबाट गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीको कावासोतीमा बिहिबार सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।...

दमकमा वैशाख १ गते नेपथ्य लाइफ कन्सर्ट हुने

दमक, ८ चैत । नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गते दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ । दमक ८स्थित ध्रुवतारा स्पोर्टिङ क्लवको ३०औं स्थापना दिवसको अवसर पारेर नेपथ्य लाइफ कन्सर्ट गर्न लागेको...

राष्ट्रिय शहीद मनिल तामाङको १३औं श्रद्धाञ्जली सभा विविध कार्यक्रम गरि मनाइयो

दमक, ६ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङकाे १३औं श्रद्धाञ्जली सभा भव्यरुपमा मनाइएको छ । शहीद राजकुमार आङ्देम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानले मनिल समाधीस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । प्रतिष्ठानका महासचिव दिलकुमार लावतीको सभाध्यक्षता...

चुम्लुङ नेतृत्वलाइ दमकमा सम्मान

दमक,५ चैत । किरात याक्थुङ चुम्लुङ दमकले आफनो केन्द्रीय नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । दमक -८ मा आज साँझ एक कार्यक्रम गरि हालै मात्र चुम्लुङको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष...