
सहिदको सम्मानमा परिवारलाई १ लाख आर्थिक सहयोग
विराटनगर, १ असार । प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । बजेट बक्तव्य मार्फत १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो । बजेट बक्तव्यमा भनिएको छ ‘जनयुद्ध, मधेश आन्दोलन,...