शिक्षा

नेपाली याक्थुङ विद्यार्थी समाजद्वारा प्रकाशित ‘मिक्चो’को चर्चा

दमक, ७ पौष । भारतको सिक्किम प्रान्तस्थित अल्पाइन युनिभर्सिटिमा अध्ययनरत लिम्बू याक्थुङ विद्यार्थीहरुको संघठन “नेपाली याक्थुङ विद्यार्थी समाज”ले प्रकाशन गरेको ‘मिक्चो’ नामक जर्नलको फिदिममा चर्चा गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ पाँचथर र याक्थुङ...

दमक बहुमुखी क्याम्पसको १३औं सभा सम्पन्नः दर्जनौं सम्मानित

दमक, २३ कार्तिक । नेपालकै उत्कृष्ठ शैक्षिक संस्थामध्येमा पर्ने झापाको दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभा बुधबार सम्पन्न भएको छ । बि.सं.२०३८ सालमा स्थापना भएको क्याम्पसले १३औं क्याम्पस सभा गरेको हो । कार्यक्रममा पूर्व...

डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र

ललितपुर, २३ असाेज । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो...

बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?

काठमाडौं, ३ साउन । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा...

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति

ललितपुर, ३२ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर...

;