मुख्य समाचार

समानुपातिक पद्दति तर्फको मतगणना सम्पन्नः कुन दलले कति सिट पाउने ?

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक पद्धतितर्फको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले सबै जिल्लामा मत गणना सकिएको जनाएको हो । आयोगका अनुसार अहिले आयोगको केन्द्रीय कार्यालयमा मत रुजु गर्ने काम भइरहेको...

सात दलले पायो राष्ट्रिय मान्यताः निर्वाचन आयोग

काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगका अनुसार हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडाैं । विवादका कारण रोकिएको दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान शुरू भएकाे जनाएका छन्...

इलाम क्षेत्र नं. २ को अन्तिम वडाको मत गन्दागन्दै रोकियो

इलाम, १० मंसिर । निक्कै नै रोचक मोडमा पुगेको इलाम क्षेत्र नं. २ को मत गणना रोकिएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको हो...

समानुपातिक तर्फ एमाले अघि लाग्दैः कांग्रेस पछाउँदै

लिम्बुवानखबर, ८ मंसिर । नेकपा एमाले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ अघि लाग्दै छ भने नेपाली कांग्रेसले पछाउँदैछ । एमालेले मतपरिणाम अनुसार अहिलेसम्ममा ६ लाख मत कटाएको छ । निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत...