मुख्य समाचार

उन्मुक्तिले अनलाईनबाटै शुरू गर्याे सदस्यता वितरण (हेर्नुहाेस् भिडियाे)

काठमाडौं, ३ साउन ।  नागरिक उन्मुक्ति पार्टीले अनलाईनबाटै पार्टी सदस्यता वितरण कार्य शुरु गरेको छ । साउन १ गतेबाट अनलाइन सदस्यता वितरण शुरू गरेकाे हाे । प्रविधिमैत्री पार्टी र पारदर्शितालाई मध्यनजर गदै अनलाईनबाटै सदस्यता वितरण...

झापामा पहिचानको लागि युवा दस्ता गठन हुने

सिसेक्पा तङ्नाममा कोशी नाम खारेजीको आन्दोलन नरोकिने उद्घोष दमक, २ साउन । आदिवासी जनजातिहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम–५०८३ (साउने संक्रान्ती–२०८०) झापाको विर्तामोडस्थित मुक्ति चोकमा मनाउँदै पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेजीको आन्दोलन नरोकिने यद्घोष गरेका छन्...

काेशी नाम खारेजीकाे मुद्दा संयुक्त राष्ट्र संघमा

काठमाडाैं, २ साउन । संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र (EMRIP )को जेनेभा स्थित महासभामा नेपालको आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुले  प्रदेश १ काे नाम कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा राज्यले...

यूकेमा सिसेक्पा तङ्नाम मनाइयाेः प्रदेश १ काे नाम काेशी खारेजीकाे लागी अपिल -अध्यक्ष येक्तेन

साउन १, यूके । याक्थुङ लिम्बुहरूकाे मौलिक सास्कृतिक पर्व सिसेक्पा तङनाम ५०८३ को अवसरमा युकेमा भव्य कार्यक्रम सम्पन्न भएकाे छ । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।...

पहिचान राजनीतिका अफ्ठ्यारा र चुनौतिहरु

नन्द कन्दङवा काठमाडौं, २८ असार । पहिचानको राजनीति बुझ्नु अघि पहिचान के हो भनेर बुझ्न आवश्यक हुन्छ । पहिचान भनेको प्रत्येक समुदायलाई चिनाउने तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै...