मुख्य समाचार

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...

लिम्बु चलचित्र ‘सुगुप’को पहिलो पोष्टर सार्वजनिक

काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि बजारमा आउने भएपछि पहिलो पोष्टरलाई फिल्म युनिटले सञ्जालमार्फत सार्वजनिक गरेको हो । लोकेन साँवाको निर्देशनमा बनेको चलचित्रमा शैलेन्द्र कुमार...

धरानमा निषेधाज्ञा जारी : दलहरुले सद्धभावकाे लागि निकाले र्याली

दमक, ८ भदौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म २४ घण्टा निषेधाज्ञा लगाइएको छ...

फाेनिज झापाले २४औं स्थापना दिवस विविध कार्यक्रम गरि मनायाे

दमक, ६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ ।मंगलवार बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको...