
‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ द्वारा चार पत्रकार पुरस्कृत
काठमाडौं, २७ साउन । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट चार जना पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २३औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित...