माङसेबुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी
दमक, २६ फागुन । प्रदेशसभाले फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष...




