
संघीय मञ्चद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, २१ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी मञ्चले प्रदेश नं. १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात घोषणा गरियोस् भनी ज्ञापनपत्र बुझाएको...