मुख्य समाचार

कतार विश्वकप फुटबल आइतबारदेखि शुरुः नेपाली समय अनुसार खेल तालिका सहित

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल २०२२ भोलि आइतबारदेखि मध्यपूर्व एसियाको कतारमा सुरु हुँदैछ । आइतबार ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटनको कार्यक्रम हुनेछ हुनेछ । विश्वको आधा...

मौन अवधि र मतदानमा मिडियाकर्मीका लागि ७ बुँदे अपिल

बिर्तामोड, २ मंसीर । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि...

आज मध्यरातबाट स्थिर समय सुरु

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातिदेखि स्थिर समय सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको छ । यसअघि...

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको तीन दिने पुजासँगै उद्घाटन

दमक । झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित  उद्घाटन भएकाे छ । नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९...

पत्रकार उपचार कोषमा ६४ लाख

बिर्तामोड, २९ कात्तिक  । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा...

;