जसपा प्रदेश अध्यक्ष चाम्लिङकाे नेतृत्वमा सयाैंद्वारा पार्टी परित्याग
इलाम : पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम बढेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वानमा नेकपा एमालेसँग तालमेल गरेसँगै सो पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने...




