मुख्य समाचार

लिम्बुवान मञ्च उर्लाबारी नगरको कार्यालय उद्घाटन, पथरीशनिश्चरेमा क्रियासिल वितरण आजबाट शुरु

उर्लाबारी, ४ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारी नगर समितिको कार्यालय उद्घाटन गरिएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीले ब्यानर पढेर कार्यालय उद्घाटन गरेका...

“२०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्दैनौं” – ज्ञानुहाङ् इम्बुङ्

कमल, ३ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले २०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्न नसकिने बताएका छन् । आइतबार कमलको केर्खा बजारमा आयोजित बिरोधसभा...

प्रेस संगठन नेपाल मोरङको प्रथम भेला पथरीमा सम्पन्न

पथरीशनिश्चरे, ३ असोज । प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला आइतबार पथरीमा सम्पन्न भएको छ । संगठनको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भेला भएको हो । उक्त भेलाले आगामी तीन...

किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा...

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ९०३ जनालाई मानपदवी र आलङ्कारबाट विभूषण

फाइल तस्वीरः काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्ने जनाएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवी र आलङ्कारबाट विभूषण प्रदान गर्न लागिएको...