मुख्य समाचार

काठमाडौं सहित चार पालिकाको मतपरिणाम आउन बाँकी

लिम्बुवानखबर, १२ जेठ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको मतपरिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको...

सरकारबाट सांसदमा नीति तथा कार्यक्रम पेश

सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्ष...

जनमत पार्टीले जितेका मेयरको प्रतिबद्धताः अति विपन्नलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन

लिम्बुवानखबर, १० जेठ । जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जनताको घरदैलोमै पुगेर जन्म, विवाह र मृत्यु दर्ता बनाइदिने भएको छ । नव निर्वाचित मेयर वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु दर्ताका साथै बृद्धभत्ता...

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ बने धरानकाे प्रमुख, उप–प्रमुखमा माओवादीका बेघा

धरान, ८ जेठ । धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । त्यसैगरी उप–प्रमुखमा भने नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघाले बाजी मरेका छन् । साम्पाङ आफ्ना निकटम प्रीतद्वन्द्वीलाई ४७६२ मतान्तरले...

रेशम चौधरीको पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

लिम्बुवानखबर, ८ जेठ । रेशम चौधरीको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा ४ पालिका प्रमुख सहित ९९ जना निर्वाचित भएका छन् । उन्मुक्तिले चार पालिका प्रमुख र तीनवटा उपप्रमुख समेत रहेका छन् । यि...

;