मुख्य समाचार

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

[caption id="attachment_20435" align="aligncenter" width="2560"] काठमाडौं, १३ जेठ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले...

बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

लिम्बुवानखबर, १२ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार...

ओलीद्वारा चुनाव स्वच्छ र निश्पक्ष हुन नसकेको आरोप

काठमाडौं, १२ जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता...

काठमाडौं सहित चार पालिकाको मतपरिणाम आउन बाँकी

लिम्बुवानखबर, १२ जेठ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको मतपरिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको...

सरकारबाट सांसदमा नीति तथा कार्यक्रम पेश

सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्ष...

;