मुख्य समाचार

परिचय खुल्ने कागजातको आधारमा मतदाताले भोट हाल्न पाउने

काठमाडौं, २९ वैशाख । ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाउने भएका छन् । मतदाताहरुले आफ्नो परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने आयोगले जनाएको छ ।...

लुम्बिनीमा ४ दिनसम्म बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै

लिम्बुवानखबर संवाददाता । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन । बुद्धको जन्मस्थल लुम्बिनीमा...

एमाले, कांग्रेस र माओवादीका ६२ जना लिम्बुवानमा प्रवेश

धरान, २३ वैशाख । देशकै ठूला दल एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । बिहीबार धरान ८स्थित भोटेपुलका ६२ जनाले ठूलाे दल त्यागेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको...

अस्ताए आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा

झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना...

नयाँ बुलन्द छैटौं बर्षमा प्रवेश

लिख, १७ वैशाख। बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम छैटौं बर्षमा प्रवेश भएकाे छ । साेही अवसर पारेर शनिबार बुलन्दले छैठाैं बार्षिक उत्सव मनाएकाे छ।  उक्त वार्षिक उत्सवको अवसरमा...

;