मुख्य समाचार

एल.भी. केन्द्रीय कमाण्डरमा पुनः लावती निर्वाचित

मिक्लाजुङ, २३ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सको तेस्रो भेलाले पुनः थाङसाङ लावतीलाई केन्द्रीय कमाण्डरको जिम्मेवारी दिएको छ । लिम्बुवान प्रान्तीय महासचिव समेत रहेका लावती दोस्रो कार्यकालको...

झापा गोल्डकप फागुनमा हुने

बिर्तामोड, २० मंसिर । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने बताइएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको जनाएको छ । आज (सोमबार) गोल्डकप समितिको बिर्तामोडमा सम्पन्न...

विष्णु सापकोटा प्रेस सेन्टर नेपालको अध्यक्षमा निर्वाचित

लिम्बुवानखबर । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । शनिबारदेखि चितवनमा राष्ट्रिय महाधिवेशनले अध्यक्षमा जुगललाई निर्वाचित गरेको हो । आइतबार पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन...

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित थापा एकसय मतले पराजित

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । उनले शुरूवात देखिनै अग्रता लिएका थिए...

लिम्बुवान मञ्च धनकुटाको अध्यक्ष बने कविर चेम्जोङ्

लिम्बुवानखबर, १९ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति धनकुटाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धनकुटामा बजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमले कविर चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय...