मुख्य समाचार

बलात्कारका घटना मिलाए जनप्रतिनिधिहरु विरुद्धनै मुद्दा– महान्यायधिवक्ता

दमक/ विभिन्न ठाउँमा बलात्कारका घटनामा जनप्रतिनिधिहरुनै संलग्न भएर मिलाएका खबर बाहिर आइरहँदा महान्यायाधिवक्ता कार्यालयले बलात्कारका घटना मिलाउन भूमिका खेलेमा जनप्रतिनिधि विरूद्ध नै मुद्दा चलाउने चेतावनी दिएको छ । मंगलबार ( हिजो) कार्यालयले विज्ञप्ति जारी गर्दै...

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

एजेन्सी – फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४-२ ले‌ पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले...

‘सरकारको आग्रह बेवास्ता गरिए पुनः लकडाउन हुनसक्छ’ -ज्ञवाली

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च...

‘आना सुका २’ गोविन्द र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । सुपरहिट गीत ‘आना सुका’को अपार सफलतापछि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको बहुप्रतिक्षित गीत ‘आना सुका २’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । नायक आकाश श्रेष्ठ, एलिशा...

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : प्रदेश कि केन्द्रको ?

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा तरंगित बन्न पुगेको छ । प्रदेशको राजधानी सुर्खेतमा आइतबार दिनभर दुई समूहको छलफल भएतापनि सहमतिको कुनै टुंगोमा पुग्न सकेनन्...