मुख्य समाचार

स्थानीय तह निर्वाचन खर्च सीमा तय,उम्मेदवारले १० शीर्षकमा खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले पाँच वर्षअघिको जति नै स्थानीय तहका उम्मेदवारले खर्च गर्न पाउने गरी सीमा तोकेको हो । सोमबार पत्रकार...

शेर्पा प्रान्तीय मञ्चको ल्होसार शुभकामना तथा प्रवेश कार्यक्रम (फाेटाे फिचर सहित)

काठमाडौं, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा प्रान्तीय मञ्च, नेपालले काठमाडौं बौद्धस्थित शेर्पा गुम्बामा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बौद्ध धर्मगुरु सेर्कोङ रिन्पोक्षेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय मञ्चका...

रुपा चोङबाङ लिम्बुवान मञ्चको ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र ख अध्यक्षमा चुनिइन

ताप्लेजुङ, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा रुपा चोङबाङ चुनिएकि छिन् । आइतबार ताप्लेजुङको दाभानमा आयोजित दोस्रो क्षेत्रीय अधिवेशनले चोङबाङलाई...

चुम्लुङको ११औं राष्ट्रिय महाविधेशन फिदिममा शनिबार देखि जारी सोमबार नयाँ नेतृत्वको टुंगो लाग्ने

पान्थर, फेदेन  २९ फाल्गुन। याक्थुङ लिम्बूहरुको छाता संस्था किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशन शनिवार देखि लिम्बुवानको पान्थर फेदेनमा शुरु भएको छ । लिम्बु मौलिक बाजा के, लिम्बू जातीको संस्कृति तथा पोशाक सहित ¥यालीले लिम्बुवानको...

पदम चेन्जी मावो लिम्बुवान मञ्चको ताप्लेजुङ निर्वाचन क्षेत्र ‘क’को अध्यक्ष

ताप्लेजुङ् , २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश निर्वाचन क्षेत्रीय समितिको अधिवेशनलाई तिब्रता दिएको छ । शनिबार मञ्चले ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को अधिवेशन सम्पन्न...

;