मुख्य समाचार

प्रतिनिधिसभा बैठक १८ दिन स्थगित

काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक १८ दिन स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून...

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्दै, आजै दिउँसो ३ बजे शपथग्रहण

लिम्बुवानखबर संवाददाता, ११ कार्तिक । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री आज बन्दैछन् । उनले आज ३ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनले आजै सानो आकारको...

फोनिजको सातौं संघीय महाधिवेशन माघ ७ र ८ गते हुने

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन हुनेभएको छ । बुधबार महासंघको सातौं पूर्ण बैठकले आगामी माघ ७ र ८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनस्थल बारे फोनिज संघीय...

नेकपा एकीकृत समाजवादीले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज

  काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले सातै वटै प्रदेशमा इन्चार्ज मनोनयन गरेको छ । त्यसैगरी सात वटै प्रदेशमा कमिटी पनि गठन गरेको छ । एकीकृत समाजवादीले प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्जका साथै...

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा

लिम्बुवानखबर, १० कार्तिक । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको...