मुख्य समाचार

लिम्बुवानखबरका सम्पादक चोङबाङ कियाचु तेह्रथुम अध्यक्षमा निर्वाचित

दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।...

लिम्बुवान मञ्चको शिवसताक्षी अध्यक्षमा बिचारी लावती निर्वाचित

शिवसताक्षी, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खा भवनको सभाहलमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले विचारी लावतीको...

स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन, संघीय मञ्चले पनि आन्दोलन थाल्ने

लिम्बुवानखबर, २९ माघ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरुले मात्र स्थानीय चुनावमा चुनाव चिन्ह पाउने कानुनी व्यवस्था भएको बताएसँगै साना दलहरु संघर्षमा उत्रने तयारीमा जुटेका छन् । शनिबार राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई...

फालेलुङ भृकुटी आभारभूत विद्यालयका दुई विद्यार्थीलाई १ लाख पुरस्कार प्रदान

पाँचथर, २७ माघ । अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ...

फिफा वीरयतामा नेपाल दुई स्थान उक्लियो

काठमाडौं, २७ माघ । फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । आज (बिहीबार) सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९औं स्थानमा थियो । १५ र...

;