
नेकपा एमालेको १०औं महाविधेशन चितवनमा, मुल व्यवस्थापन समिति संयोजकमा–बादल
लिम्बुवानखबर, ४ कार्तिक । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी गर्न...