मुख्य समाचार

“संघीयता कमजोर बनाउन वडाध्यक्षलाई राजा बनाइयो”–कुमार लिङदेन ‘मिराक’

लिम्बुवानखबर, २२ असाेज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिई राजा बनाईएको बताएका छन् । बिहीबार पत्रकार महासंघ धरानको सभाहलमा मञ्चको संघीय राष्ट्रिय...

राष्ट्रिय शहिद माङतोकको १४औं स्मृतिसभा सम्पन्न

लिम्बुवानखबर । राष्ट्रिय शहिद राजकुमार आङदेम्बे माङतोकको १४औं स्मृतिसभा सम्पन्न भएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमल ३ स्थित सानो केर्खा माङतोक समाधिस्थलमा १४ वटा दिप प्रज्वलन गरि कार्यक्रम आयोजना...

गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

लिम्बुवानखबर । काठमाडौंमा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले आज प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आज (बुधबार) प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था...

मिस झापा २०२१ को विर्तामोडमा बन्द प्रशिक्षण शुरु

लिम्बुवानखबर, १९ असोज । झापाको विर्तामोडमा कात्तिक २१ गते हुन लागेको ‘मिस झापा २०२१’ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात भएको...

उर्लाबारीमा प्रतिबन्धित औषधि सहित तीन जना पक्राउ

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–५ स्थित स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई...