मुख्य समाचार

किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

ललितपुर, १७ भदौ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले ललितपुर तिखेदेवलस्थित संघीय कार्यालयको सभाहलमा विविध सास्कृतिक कार्यक्रमगरी ३७औं स्थापना दिवस मनाइएको छ । कियाचु सस्थापक अध्यक्ष नन्द कन्दङ्वाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाती...

यायोक्खा काठमाडौं अध्यक्षमा जीवन कुमार राई निर्वाचित

ललितपुर, १५ भदौं । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको समितिको १२औं अधिवेशनबाट जीवनकुमार राईको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति गठन गरिएको हो । शुक्रबार...

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण सम्बन्धमा चारबुँदे सहमति

ललितपुर, १५ भदौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विवाद सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । महासंघले विरोध जनाउँदै...

आदिवासी जनजाति महासंघको मन्त्री न्यौपानेलाई जनजाति प्रतिष्ठान खारेज वा अन्यमा नगाभ्न ध्यानाकर्षण

ललितपुर,१३ भ्स्दौ । नेपाल आदिवासी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र...

फाक्फाेकथुममा भूमिसम्बन्धी समस्या समाधानका लागि भदाैं १३ गतेबाट आवेदन संकलन सुरु

दमक, १२ भदाैं । नेपाल सरकार अन्तर्गत भूमिसम्बन्धी समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारी नेतृत्वको टोली फाकफोकथुम गाउँपालिकामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा आयोगको टोली र गाउँपालिमा टिमबीच संयुक्त विशेष बैठक...

;