
“संघीय मञ्च नेपालकै एकमात्र पृथक पार्टी हो” – उपाध्यक्ष ज्ञानु इम्बुङ्
मेचीनगर, ८ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङले मञ्च नेपालकै एकमात्र पृथक राजनैतिक पार्टी भएको बताए । आज शुक्रबार संघीय लिम्बुवान मञ्च, नेपाल मेचीनगर १२ वडाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष इम्बुङ्...