मुख्य समाचार

संखुवासभामा एकै परिवारका छ जनाको हत्याको मुख्य कारण पैसा हुन सक्ने आशंका

काठमाडौं, २२ भदौ । संखुवासभाको मादी १ उमलिङमा एकै परिवारका छ जनाको हत्याको कारण पैसा हुनसक्ने निष्कर्षमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पैसा लुट्ने उद्देश्यका साथ हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको बुझिएको छ...

झापा एमालेमा विद्रोह ७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

झापा, २२ भदौ । झापा जिल्ला एमालेको लालकिल्ला मानिन्छ । सोमबारसम्म कुनै जनप्रतिनिधिले नयाँ पार्टी रोज्दैनन् भनेर ठोकुवा गर्दै हिडेका नेकपाका नेताहरुको मंगलबार भने बोलि बन्द भएको छ । झापामा १ वडाध्यक्ष सहित ७ जनप्रतिनिधिले...

राष्ट्रिय जनगणना मंसिर ९ गते सक्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गर्दै मंसिर ९ गतेसम्ममा सक्ने निर्णय गरेको छ । केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । केन्द्रीय...

लिम्बुवान मञ्चको चुलाचुलीमा १ दिने प्रशिक्षण

चुलाचुली, २१ भदाैं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले चुलाचुली ४ मा १ दिने राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मञ्चको प्रान्तीय महासचिव थाङसाङ् लावतीको प्रमुख...

कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । किरात याक्थुङ चुम्लुङ शाखा मार्फत...