मुख्य समाचार

निर्वाचन आयोगद्वारा दलहरुलाई सरकारी कर्मचारीलाई सदस्यता नदिन निर्देशन

काठमाडौँ, ७ मंसिर । निर्वाचन आयोगले शिक्षक र कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन आयोगले दलहरुलाई निर्देशन दिएको हो । राजनीतिक दलका महाधिवेशनमा सरकारी...

लिम्बुवान मञ्चका केन्द्रीय नेताहरुकाे विर्तामोडमा अन्तरक्रिया

विर्तामोड, ७ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै संघीय लिम्बुवान मञ्च, नेपालका झापा जिल्लाका केन्द्रीय नेताहरु बिच अन्तरक्रिया भएको छ । विर्तामोडस्थित होटल डेनियलको सभाहालमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको अध्यक्षतामा अन्तरक्रिया...

माओवादीको ८० प्रतिशत वडा सम्मेलन सम्पन्न : वडामा सबै सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा सम्मेलन सम्पन्न गरेको । नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख विष्णु कुमार श्रेष्ठले बताए । माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा...

प्रेसलाई अकुंश लगाउने कानून स्वीकार नहुनेः अध्यक्ष पोखरेल

लिख, बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेकोमा आपत्ति जनाएका छन् । बुटवलमा शुरू भएको महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा...

लिम्बुवान मञ्चको छथर अध्यक्ष बने दिपेन तुम्खेवा

छथर, तेह्रथुम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । गत शनिबार छथर गाउँपालिका कार्य समितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति...

;