
नेपाल बारका पूर्व महासचिव खाती महान्यायाधिवक्ता नियुक्त
काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई नियुक्त गरेका हुन् । सरकारको कानूनी सल्लाहकार मानिने उक्त पदमा सिफारिस हुने...