
राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना कारागार चलान
लिम्बुवानखबर, १७असार। सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।...