मुख्य समाचार

नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने

[caption id="attachment_16023" align="aligncenter" width="1024"] ?[/caption] लिम्बुवानखबर । नेकपा एमालेका १४ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गरी कारबाही गरेका पद कायमै रहने भएको छ । एमालेले उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएपनि सचिवालयले...

लिम्बुवान मञ्चले झापाको विभिन्न पालिकाहरुमा कार्यक्रम तिब्र पार्दै, आज एकै दिन ४ पालिकामा अन्तरक्रिया सम्पन्न

  कमल १ बाँसबारीमा लिम्बुवान मञ्चका नेताहरू कार्यक्रम सकिएपछि सामूहिक तस्वीर खिचाउँदै  दमक, १२ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न पालिकाहरुले अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमीरे

दमक, १२ भदौं । झापाको दमकमा पुस्पलाल मित्रता केन्द्र गठन भएको छ । आज (शनिबार) दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा महेश घिमीरेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।...

मञ्चका पूर्व महासचिव खगेन्द्र माखिम मातृशोकमा, आज अन्त्येष्टि गरिदै

भाद्र ११,धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा पूर्व महासचिव खगेन्द्र माखिम मातृशोकमा परेका छन् । बिहीबार ७१ बर्षीय आमा गणेशमाया माखिमको उपचारको क्रममा बिराटनगरमा निधन भएको हो । उनी विगत केही बर्ष देखि मृगौला रोगबाट ग्रसित भएकी...

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त, भदौं २४ देखि जिम्मेवारी सम्हाल्ने

लिम्बुवानखबर, ११ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । शर्माको नियुक्ति भदौं २४ गतेबाट लागू हुने गरि नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा...

;