मुख्य समाचार

लिम्बु पत्रकार संघ तेह्रथुमकाे अध्यक्षमा राजकुमार तेयुङ् (तरेबा)

मेयङलुङ, १४ जेठ ।  लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति तेह्रथुमको अधिवेशन सम्पन्न भएकाे छ । बुधबार मेयङलुङमा भएकाे एक कार्यक्रमबाट राज कुमार तेयुङ तरेवाकाे अध्यक्षतामा नयाँ समिति बनेकाे हाे । रेडियो मेन्छ्यामयेमको सहभाहलमा सम्पन्न...

कृष्ण फुरुम्बो (लिम्बू) लिम्बु पत्रकार संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा निर्वाचित

दमक, १३ जेठ । लिम्बु पत्रकार संघ ताप्लेजुङको चाैंथाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । ताप्लेजुङमा मंगलबार सम्पन्न अधिवेशनले  कृष्ण फुरुम्बो (लिम्बू)काे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उदय खुदाङ,...

‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन

ललितपुर, जेठ । पूर्वी इलामको चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा करिब एक महिना मञ्चन गरिएको हो । चेतन  आङ्थुपोकाे निर्देशनमा बनेकाे नाटक गत...

कियाचु तेह्रथुमको अध्यक्षमा लोक बहादुर सिंगक

मेयङलुङ, ११ जेठ । तेह्रथुमको मेयङलुङमा याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।...

एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष घोषणा

ललितपुर, १० जेठ । लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ ।...