मुख्य समाचार

माङसेबुङ ४ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

दमक, १३ असार । इलाम जिल्ला माङसेबुङ गाउँपालिेका वडा नंं ४ मा तीन दिने महिला उद्घोषण तालिम सम्पन्न भएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रालिको आयोजना तथा वडा नं. ४ को आर्थिक सहयोगमा तीन...

मोर्चाको झापा र मोरङमा अन्तरक्रिया

दमक, १३ असार । संयुक्त पहिचानवादी मोर्चाले झापा र मोरङ जिल्लामा राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतमा झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङको नगर कार्यालयमा विहीबार जिल्ला...

अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे

ललितपुर, ११ असार ।  ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिकास्थित अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय, ताप्लेजुङमार्फत जलश्रोत तथा उर्जा मन्त्रालयलाई स्मरण पत्र बुझाएका छन् । मंगलबार संघर्ष समिति संयोजक बीरबल लिम्बूले  प्रमुख जिल्ला...

लिम्बु भाषामा बनेकाे चलचित्र ‘चे’ उत्कृष्ट चलचित्र घाेषणा

ललितपुर, असार । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ काठमाडाैंमा सम्पन्न भएकाे छ । आइतबार चावहिलस्थित चलचित्र विकास वाेर्डकाे सभाहलमा सम्पन्न महाेत्सवबाट  याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड पाएकाे छ भने चलचित्रका...

लिम्बू भाषा साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्नः कुल २०६ विद्यार्थी सहभागी

पान्थर, ८ असार । लिम्बू (याक्थुङ) भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा...

;