मुख्य समाचार

असंवैधानिक कदमको विपक्षमा उभिन्न महासंघको अपिल

काठाडौं। नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकारहरुलाई अपिल गरेको छ । महासंघले वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई...

संसद विघटन विरुद्ध प्रतिवाद गर्ने गठबन्धनको निर्णय

काठमाडौं । राष्ट्रपतिले मध्यरातमा गरेको संसद विघटन विरुद्ध विपक्षी गठबन्धनमा रहेका दलहरू अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी...

राष्ट्रपतिद्वारा संसद विघटन, मध्यावधि चुनाव दुई चरणमा हुने

काठमाडौं। मध्यरातमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । राष्ट्रपतिले प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्न कात्तिक २६ र मंसिर ३ गते मिति तोकेकी हुन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्...

महासंघ र आयोग बिच मानव अधिकारसम्बन्धी सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोग बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल र आयोगका अध्यक्ष टोप बहादुर मगरबीच ‘संकटका बेला मानव अधिकार सम्बन्धी पत्रकारिता तालिम’...

बिना अनुमति निषेधाज्ञामा सवारी साधन चलाए जरिवाना लाग्ने

काठमाडौं, जेठ ७। अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना लाग्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति...

;