७३ जिल्लामा निषेधाज्ञा, ४ जिल्ला निषेधाज्ञा हुन बाँकी
लिम्बुवानखबर। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण गाउँगाउँसम्म पुगेसँगै सरकारले निषेधाज्ञा जारी गरेको हो । गृह मन्त्रालयका अनुसार ४ वटा जिल्लाहरुमा मात्र निषेधाज्ञा गर्न बाँकी रहेको...




