मुख्य समाचार

कियाचु दमकको अध्यक्षमा पुनः देवेन्द्र चेम्जोङ्

-मुसाहाङ अम्याङसा दमक। किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दसौं नगर अधिबेशन पुनः देवेन्द्र चेम्जोङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।दसौं अधिवेशन झापा दमक ७ स्थित रायालि किरात भवनमा कियाचु केन्द्रिय महासचिव निरन्ती तुम्बापोको...

मुक्कुमलुङ अतिक्रमण विरुद्ध काठमाडौं र झापामा एकैसाथ बिरोध

काठमाडौं। मुक्कुमलुङ अतिक्रमणको विरुद्धमा आज काठमाण्डौँमा बिरोध–सभा सम्पन्न भएको छ । लिम्बु समुदायको ऐतिहासिक आस्थालाई भत्काई ’मुक्कुमलुङ’को अस्तित्व मेट्ने दुस्प्रयास गरेकोले सरकारको यो गलत कदमको विरुद्धमा याक्थुङ लेखक मञ्च,उपत्यका समितिको आयोजनामा आज काठमाण्डौँमा बिरोध–सभा गरिएको...

मञ्चद्वारा दोभानका अग्निपिढीतहरुलाई राहत वितरण

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समितिहरुद्वारा संकलित रकम ताप्लेजुङ् दोभानका अग्निपिढीत ५८ घर परिवारलाई राहत वितरण गरेको छ । संघीय लिम्बुवान सामाजिक मन्च, प्रवास कार्य समिति युकेको विशेष पहलमा...

भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स

काठमाडौँ । भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बिहीबार भारत सरकारले कोरोना महामारीविरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु...

विश्वव्यापी अनलाइन सामिला (कविता) प्रतियोगिता हुने

दमक। ९०औं समाजसुधार दिवसको अवसरमा विश्वव्यापी अनलाइन सामिला(कविता) प्रतियोगिता हुने बताइएको छ । आगामी वैशाख २४ गते दिवसको अवसर पारेर सो प्रतियोगिता गर्न लागिएको हो । वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटिमा किरात...

;