मुख्य समाचार

अनलाईन मिडिया नविकरण सर्वोच्चद्वारा खारेज

काठमाडौं। अनलाईन मिडियालाई वर्षेनी नविकरण गर्नुपर्ने प्रावधानको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अब प्रत्येक आर्थिक बर्षमा अनलाईन मिडियालाई बिगतमा जस्तो नविकरण पर्ने छैन ।गत चैत्र मसान्तमा आएको सर्वोच्चको फैसलाले अनलाईन मिडिया अनुगमनका नाउँमा वर्षेनी...

कोभिड–१९ खोपको दोस्रो मात्रा आजदेखि शुरू

काठमाडौं। सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा...

अमेरिकामा मणि बाङदेलको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन

न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको...

यासा प्रतिष्ठानको प्रथम अधिबेशनमा फाइबाली, लाओती र पङधाक सम्मानित हुदैं

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनमा साहित्यकार नवल फाइबाली, सञ्चारकर्मी दिल कुमार लाओती र गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई सम्मान गर्ने भएको छ । शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न हुने...

लिम्बुवान मञ्च उर्लाबारी अध्यक्षमा चन्द्र पालुङवा

उर्लाबारी। संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारीको चौथो नगरअधिवेशनले चन्द्र पालुङवाको अध्यक्षतामा नयाँ कार्य समिति पाएको छ । मंगलबार उर्लाबारीको गुम्बामा भएको चौथो नगर अधिवेशनले नयाँ अध्यक्ष निर्वाचित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक...

;