मुख्य समाचार

प्रदेश ५ को नामाकरण लुम्बिनी राखिएकोमा संघीय मञ्चको आपत्ती

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ५ को नामाकरण लुम्बिनी राखिएको प्रति घोर आपत्ति र विरोध जनाएको छ । अध्यक्ष कुमार लिङ्देन मिराकले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं. ५ को नामाकरण पहिचान विरोधी...

झापाको कमल गा.पामा लिम्बुवान भोलेन्टियर्स उपफिल्ड कमाण्डर गठन

कमल। झापाको कमल गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स ८ कमाण्डर नियुक्ति गरिएको छ । कार्यक्रममा संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघिय लिम्बुवान मञ्च , नेपाल अंतर्गत लिम्बुवान भोलेन्टियर्सको समन्वयमा केंद्रीय उपकमाण्डर कमल...

सुनिहाङ्मा मृत्यु प्रकरण : चारै आरोपी धरौटी बुझाएर तारेखमा रिहा

धरान । धरान ११ की सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा पक्राउ परेका ससुरा सहित ४ जना धरौटी बुझाएर बुधवार तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि आज ५ नम्बर इजलासका न्यायाधीश प्रकाश श्रेष्ठको...

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, झण्डामा ‘गाई’ र चुनाव चिन्हमा ‘हलो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको अाफ्नाे फेसबुक पेजबाट जानकारी दिएका छन् । थापाले पार्टी...

शहीद ’माङ्तोक’को स्मृति दिवसमा रक्तदान

बिर्तामोड। लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १३औ स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । संघीय लिम्बुवान मञ्च, नेपाल बिर्तामोड नगर समितिकाे अायाेजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।...