मुख्य समाचार

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईलाई कोरोना संक्रमण

दमक। पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैजनालाई कोरोना संक्रमण पुष्टि...

खसान राष्ट्रिय सघर्ष समिति उपत्याकाद्वारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन थाल्ने चेतावनी

काठमाडाैं। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै, तिहार, छैट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि खसान अध्यक्ष प्रेमबहादुर खातीले एकात्मक ब्राह्मणवादी राज्यसत्ताको...

प्रधानमन्त्री र रअका प्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडायो : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय "रअ"का प्रमुख सामान्तकुमार गोयलसँग भेट गर्नुले कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको बताएकाे छ  । महासचिव मोहन वैद्य ‘किरण’ले विज्ञप्ति निकालेर यो...

राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन

काठमाडौं ।  लामाे समयसम्म थला परेर बसेकाे  रानी पाेखरी  पुनर्निर्माण भए पछि विधिवत रूपमा बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको महाभूकम्पले...

शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

शिवसताक्षी। झापा, शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत...

;