मुख्य समाचार

कोरोनाबाट भारतमा ९० हजारभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि...

ब्रबिम र सीताको “ज्यानै हाजिर भो” गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

झापा । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।...

राप्रपाको चुनाव चिन्ह हलो, झण्डामा गाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लामाे छलफल र बहस पछि चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ । धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह...

जसपा : पार्टी छ, केन्द्रीय समिति छैन

५ असोज, काठमाडौं । समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टी एकताको पाँच महिनामा पनि केन्द्रीय समिति गठन गर्न सकेको छैन । जबकि जसपा केन्द्रीय कार्यकारीणी समितिले...

प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा, पत्रिका वर्गीकरणको नतिजा आएन

काठमाडौं । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिक उत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा वार्षिकोत्सव समारोह गरी...

;