मुख्य समाचार

छुटे सुवास सुब्बा, अनि भने- कोरोनाको भ्याक्सिन आविष्कार गरेको छु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरु झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा लिम्बू मंगलबार रिहा भएका छन् । तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा...

बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

काठमाडौं । बुधबार बिहानै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो । केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए । भूकम्प मापन केन्द्रका...

कुलमान घिसिङलाई पुनःनियुक्ती गर : कलाकार मदनकृष्ण श्रेष्ठ

काठमाडाैं। अग्रज हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई तीन करोड नेपाली जनताले रुचाएकोले नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्ती गर्न सरकारसँग माग गरेका छन् । ‘मेचीदेखि महाकाली, हिमालदेखि तराईका ७७ वटै जिल्लाका साढे ३ करोड जनताका...

असोज ५ गतेबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाइने

काठमाडौं : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको...

बालदिवसमा प्रदेश १ स्तरीय वक्तृत्वकला सम्पन्न, नवराज भट्टराई भए प्रथम

इलाम । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता साेमबार सम्पन्न भएको छ । प्रतियोगितामा मोरङका नवराज भट्टराई प्रथम भएका छन् । “कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयक प्रतियोगितामा...

;