मुख्य समाचार

सीता राई नेम्बाङको अध्यक्षतामा याक्थुङ् मुन्चइत चोक सयङ् नेवाःताम्सालिङ समिति गठन

ललितपुर, ३१ साउन । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् । यसैगरि समितिको उपाध्यक्षमा...

निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

झापा, ३० साउन । रिक्त स्थानीय तहमा पद पुर्ति गरिने व्यवस्था रहेको हुँदा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । मंगलबार आयोगले यस बर्ष नै रिक्त ३४ स्थानीय तहमा निर्वाचन गर्ने...

बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुनः विभाजित हुने संकेत

ललितपुर, ३० साउन । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही...

फोनिज १ नं. प्रदेशले बाह्र बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै १५औं रजत बर्ष मनायो

उदयपुर, २९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले उदयपुमा भएको कार्यक्रममा बाह्र बुँद्धे उदयपुरगढी घोषणापत्र जारी गर्दै २५ औं रजत वर्ष सम्पन्न भएको छ । आईतबार प्रदेशसभा सदस्य नारायण...

झापामा १२ सय हेक्टरमा सिँचाई

दमक,२९ साउन । प्रदेश १ को झापा जिल्लामा संचालित भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत गत आर्थिक बर्षमा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप...