मुख्य समाचार

धनकुटामा एकसय २० केजी गाँजासहित छ जना पक्राउ

दमक, २५ पाैष । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित चाँदी बजारबाट प्रहरीले एकसय २० किलो गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट...

फाेनिज प्रदेश नं. १ काे महाधिवेशन पान्थरकाे फेदेनमा हुने

फेदेन, २४ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश नं. १ को प्रादेशिक महाधिवेशन हुने भएकाे छ । महाधिवेशन आगामी माघ ५ देखि ७ गते तीनदिनसम्म पाँचथरको फेदेनमा हुने भएको हाे ।...

माओवादीले ‘जनतासँग माओवादी’ अभियान चलाउने

ललितपुर, २४ पाैष । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ। काठमाडाैंमा पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘पार्टीले...

मण्डलामा ‘मुक्कुम्लुङ’ नाटक मञ्चन हुँदै

ललितपुर, २३ पाैष । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली...

चिया क्षेत्रका समस्या समाधान गर्न संसादलाई ध्यानाकर्षण

दमक, २३ पौष । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षणपत्र बुझाएपछि सांसद शर्माले...

;