मुख्य समाचार

कियाचू प्रदेश अध्यक्षमा मधुराज केरुङ् निर्वाचित

फिदिम, ६ माघ । किरात याक्थुङ चुम्लुङ (कियाचू) प्रदेश नं. १ को दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पान्थरको फिदिमस्थित चुम्लुङ हिममा भएको बन्दसत्रबाट केरुङ् अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश...

नामाकरण प्रक्रिया शुरु गर्न प्रदेश नं. १ सरकारद्वारा सर्वदलीय बैठकको आव्हान

विराटनगर, ६ फागुन । प्रदेश नंं. १ को नामकरण प्रक्रियालाई शुरु गर्न प्रदेश सरकारद्वारा यहि फागुन १० गते बस्नेगरी सर्वदलीय बैठकको आह्वान गरेको छ । प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न...

५०१ जना कैदीबन्दीले प्रजातन्त्र दिवसमा माफी पाउँदै

काठमाडौं, ६ फागुन । नेपाल सरकारले ५०१ जना कैदीबन्दीहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्...

पान्थर निर्वाचन ख को क्षेत्रीय तदर्थ समिति संयोजकमा लोकमान सेर्माले पाए जिम्मेवारी

पाँचथर, ५ फागुन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ । बिहीबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा मिक्लाजुङस्थित रबि बजारमा...

७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विर्तामाेडमा अन्तरकृया

विर्तामोड, ५ फाल्गुन । नेपालमा संघीय शासन प्रणालीको कार्यान्वयन जनअपेक्षा अनुरुप हुन नसकेको औल्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भमा बिहीबार बिर्तामोडमा आयोजना गरेको छलफलका सहभागीले संघीय शासन प्रणाली कार्यान्वनयका...